प्रस्तावित प्रधानन्यायाधीशबारे आज पनि सुनुवाई समितिले निर्णय लिन सकेन

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे बुधबार पनि निर्णय गर्न सकेन । दलहरुबीच सहमति बन्न नसक्दा निर्णय हुन नसकेको बताइएको छ । अर्को बैठक पर्सि १८ गते बस्नेछ । यसअघि बसेका समितिका ४ वटा बैठकले निर्णय गर्न सकेको थिएन। बैठकअघि नेकपाका नेता सुवास नेम्वाङ र भानुभक्त ढकालले समितिमा रहेका आफ्ना सांसदहरुसँग … Continue reading प्रस्तावित प्रधानन्यायाधीशबारे आज पनि सुनुवाई समितिले निर्णय लिन सकेन